अहिलेको आक्रान्त विश्वलाई बुद्धका सन्देश अझै सान्दर्भिकः राष्ट्रपति - See more at: http://www.annapurnapost.com/News.aspx/story/49317#sthash.IKs0CSij.dpuf

२५६० औ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले २५६० औ वर्षअघि प्रतिपादन गरेको कुरा सान्दर्भिक हुनु नेपालका लागि खुसी कुरा रहेको बताइन् ।
 
लुम्बिनीमा बुद्धको सम्झनामा देश विदेशबाट बनेको स्तुप, गुम्बालगायतका संरचना बन्दा खुसी बनेको बताउँदै भण्डारीले गौतमबुद्ध विमानस्थल लगायतका सरकारले तय गरेका योजना कार्यान्वयन भइसकेपछि लुम्बिनीबासीले सुख पाउने बताइन् । 
- See more at: http://www.annapurnapost.com/News.aspx/story/49317#sthash.IKs0CSij.dpuf