वेला हदिद आफूलाई फेसनमा माहिर नै भन्न रुचाउँछिन् । यी मोडलले रेड कार्पेटमा लगाएको रातो गाउनले अहिले खुबै चर्चा पाएको छ । उनले लगाएको रातो गाउनले उनको जवानी नै छोप्न सकेको थिएन । भित्री बस्त्र समेत नलगाएकाले बेलालाई आफ्नो अंग समेत छोप्न धौ-धौ परेको थियो ।
सयौ फोटोग्राफरको विचमा जब बेला खुलेको रातो गाउन लगाएर रेड कार्पेटमा आइन्, क्यामेरा उनीतिर नै सोझिए । १९ बर्षकी यी सुन्दरीले रेड कार्पेट चर्चा नै आफूतिर तानेकी थिइन् ।